८ वैशाख २०८१ शनिबार
समाज

आमाको कुटाइले छोरीको मृत्यु

बर्दिया– बर्दियामा एक महिलाले आफ्नै छोरीको कुटेर हत्या गरेकी छिन्। 

ठाकुरबाबा नगरपालिका –५ बस्ने ६५ वर्षीया आमा लोकमाया रानाको कुटाइबाट  शुक्रबार ३० वर्षीया छोरी ललिता रानाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीको प्रारम्म्भिक अनुसन्धानमा अशक्त छोरीलाई आमाले कुट्दा मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय, भुरिगाउँका प्रहरी निरीक्षक प्रेम थापाले जानकारी दिए।

उनका अनुसार हत्या आरोपी आमा लोक मायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

 

प्रकाशित: ११ जेष्ठ २०७५ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App