७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते

तस्बिर : एजेन्सी

 क्यानडा- क्यानाडाको टोरोन्टो नजिकैको एक रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते भएका छन्।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।टोरोन्टो नजिक रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ।

शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको बताइएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App