coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भालुको आक्रमणबाट एक घाइते

भालुको आक्रमणबाट घाइते भएका घले। तस्बिर सौजन्य : अण प्रसाद पौडेल

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–३ पारच्याङमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाँस काट्नका लागि पाखामा पुगेका ६० वर्षीया  कर्मा घलेलाई शुक्रबार बिहान ८ बजे भालुले आक्रमण गरेको हो।

आक्रमणबाट घाइते भएका घलेलाई उपचारका लागि पारच्याङ स्वास्थ्य चौकी लगिएको स्वास्थ्य शाखा प्रमुख अण प्रसाद पौडेलले जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए।

प्रकाशित: ११ जेष्ठ २०७५ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App