६ वैशाख २०८१ बिहीबार
अर्थ

सांग्रिला–सिद्घार्थ इन्स्योरेन्स बैंकास्योरेन्स सम्झौता

काठमाडौं– सांग्रिला विकास बैंक र सिद्घार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् ।यो सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जीवन बिमा सेवा पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App