१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्यमीलाई सहायता दिन मेटलाइफ र किभाबीच साझेदारी

काठमाडौं– मेटलाइफ फाउन्डेसनले विश्वभरका उद्यमीलाई सहायता दिन विश्वव्यापी गैरसरकारी संस्था ‘किभा’सँग साझेदारी गरेको छ ।

‘मेटलाइफ फाउन्डेसन विश्वभर निम्न आयस्रोत भएका मानिसको आर्थिक अवस्था सुधार्न प्रतिवद्ध छ,’ मेट लाइफ फाउन्डेसनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डेनिस ह्वाइटलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ ।विश्वव्यापी रुपमा आर्थिक समावेशी उद्देश्य प्राप्त गर्ने अभियानमा मेटलाइफ फाउन्डेसनले संसारभरका २० लाख मानिसको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित: १० जेष्ठ २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App