coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको दुई नयाँ शाखा

काठमाडौं– लक्ष्मी बैंकले सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा शाख सञ्चालनमा ल्याएकोे छ ।
अब लक्ष्मीको शाखा संख्या ८४ पुगेको छ । यसबाहेक, तीन हस्पिटल सेवा काउन्टर, एक सय  एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा रहेको बैंकले जनाएको छ ।आव ०७३÷७४ मा बैंकले ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्याएको जनाएको छ । यस बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ ।

 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App