८ वैशाख २०८१ शनिबार
समाज

बसुन्धरामा बस दुर्घटना, १ को मृत्यु, १५ घाइते

काठमाडौँ– महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा १ ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस बुधबार साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेका सनाखत हुन सकेका छैन। घाइतेलाई उद्धार गरी अहिले उपचारका लागि छजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र अन्यलाई बिपी स्मृति अस्पताल पठाइएको महानगरी प्रहरी प्रभाग बसुन्धराका प्रहरी सहायक निरीक्षक प्रमोद प्याकुरेलले जानकारी दिए। रासस

प्रकाशित: १५ भाद्र २०७३ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App