coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

सबैभन्दा सानो घर

तस्बिर साभार: पपुलर साइन्सको ट्विटरबाट

वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ।

भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा विवरण दिइएअनुसार यो सबैभन्दा सानो घर निर्माणबाट अनुसन्धानकर्ताहरुले अप्टिकल सेन्सिङ प्रविधिको थप विकास गर्न सक्नेछन् । आयोन गन (ion guns), इलेक्ट्रोन किरण (विम) र रोवोटिक परियोजनालाई कावुमा राख्न यो सानो घरले सहयोग गर्नेछ । फान्सको फेम्टो एसटी इन्स्टिच्युटले नयाँ माइक्रो रोवोटिक्स प्रणालीको विकास गरेको छ । जसले अप्टिकल सूक्ष्म प्रविधिको विकासमा सहयोग पुर्याउनेछ ।  

प्रकाशित: ६ जेष्ठ २०७५ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App