८ वैशाख २०८१ शनिबार
खेल

पल्सर स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक जगत टमाटा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले पल्सर स्पोर्टस अवार्डअन्तर्गत उत्कृष्ट प्रशिक्षको उपाधि हात पारेका छन्।

बिहीबार आर्मी अफिसर क्लबमा आयोजित कार्यक्रममा क्रिकेटका बिनोद दास, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ, र बक्सिङका प्रकाश थापामगरलाई पछि पार्दै टमाटाले अवार्ड जितेका हुन्।

योसँगै टमाटाले पल्सर मोटरसाइकल हात पारेका छन्। टमाटाकै प्रशिक्षणमा नेपालले यसै वर्ष ऐतिहासिक वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

प्रकाशित: ३ जेष्ठ २०७५ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App