७ वैशाख २०८१ शुक्रबार
समाज

शवका बाकस अोराल्दा शोकमग्न बन्यो विमानस्थल [फोटो-भिडियो]

त्रिभुवन विमानस्थलमा अोरालिएका शव रहेका बाकस। तस्बिरः प्रबिन कोइराला

काठमाडाैं-अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा अोरालिएको छ। बाकसमा १२ वटा शव विमानबाट अोराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आँखा रसाए।

नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट अोरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा अोली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।

काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा अोर्लियो, परिवारको रूवावासले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।

तस्बिर/भिडियोः प्रबिन कोइराला

त्रिभुवन विमानस्थलमा अोरालिएका शव रहेका बाकस। तस्बिरः प्रबिन कोइराला
त्रिभुवन विमानस्थलमा अोरालिएका शव रहेका बाकस। तस्बिरः प्रबिन कोइराला
त्रिभुवन विमानस्थलमा अोरालिएका शव रहेका बाकस। तस्बिरः प्रबिन कोइराला
त्रिभुवन विमानस्थलमा अोरालिएका शव रहेका बाकस। तस्बिरः प्रबिन कोइराला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App