८ वैशाख २०८१ शनिबार
कला

ताररहित कार चार्ज

गुगलले स्वचालित कार बनाए सँगै दुर्घटना न्यूनीकरण तथा वातावरण प्रदूषण नियन्त्रणमा प्रभावकारी हुने विश्वास लिएको छ । गुगल कार अन्य सामान्य कारको तुलनामा केही फरक देखिनेछ ।

अधिकतम ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्ने यो कारमा चालकले रोक्न र गुड्न बटम थिच्नुबाहेक अन्य भूमिका निर्वाह गर्नुपर्ने छैन । कम्पनीका इन्जिनियरहरूले हाल स्वचालित प्रविधिका नकारात्मक पक्षहरूका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएका छन् । यो कारमा परम्परागत कारको जस्तो बोनट छैन । दुई सिट क्षमताको यो कार विद्युत्बाट चल्नेछ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App