ज्ञवालीका दुई कृतिमाथि परिचर्चा

बिहिबार, ०३ जेठ २०७५, ०९ : ५६ नागरिक

0


काठमाडौं– समालोचक ज्ञाननिष्ठ ज्ञवालीका दुई कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ र ‘शिव एक रूप अनेक’ माथि परिचर्चा गरिएको छ।

सिसार साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लेखक कमल रिजाल, समालोचक रामप्रसाद ज्ञवालीले दुवै कृति पूर्वीय दर्शनका कसीमा तयार पारिएको धारणा व्यक्त गरे । पूर्वसचिव कृष्ण ज्ञवाली, आख्यानकार भागिरथी श्रेष्ठ र गीता केशरीले लेखक ज्ञवालीलाई शुभकामना दिए । सोही अवसरमा कवि हेमनाथ घिमिरेको ‘देशको माटो’ कवितासंग्रहको लोकार्पण गरियो । कवितामाथि ज्ञाननिष्ठ ज्ञवाली र रामबाबु सुवेदीले टिप्पणी गरेका थिए ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मारुनी नाच संरक्षणमा स्थानीय

मारुनी नाच संरक्षणमा स्थानीय

मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात मारुनी नाच देशका विभिन्न स्थानमा अहिले लोप हुने अवस्थामा पुगेको छ।

‘माथि माथि हिउँचुली’मा समृद्धि

‘माथि माथि हिउँचुली’मा समृद्धि

उमेरले ११ वर्षमा पाइला टेक्दै गरेकी समृद्धि तिमल्सिना सानैदेखि गीत संगीतमा रुचि राख्छिन्। घरमा होस् या विद्यालयमा उनी गीत गुनगुनाइ...

सुपरस्टारको खोजीमा ऐश्वर्या

सुपरस्टारको खोजीमा ऐश्वर्या

आमा बनेपछि बलिउडमा कमव्याक गरेकी नायिका ऐश्वर्या राय बच्चनका लागि कमव्याक सुखद बन्न सकेको छैन। ...

मायाले बाँध्ने कुरा गर्दै आर्यन र सृष्टि

मायाले बाँध्ने कुरा गर्दै आर्यन र सृष्टि

अभिनेता आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को शीर्ष गीत ‘बाँध मायाले’ सार्वजनिक भएको छ। ...