७ वैशाख २०८१ शुक्रबार
खेल

आइपीएल : मुम्बईद्वारा पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत

मुम्बई– इण्डियन पिम्रियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन बनायो। मुम्बईका लागि किरोन पोलार्डले ५०, क्रुणाल पाण्ड्याले ३२ रन बनाए। 

बलिङतर्फ इन्ड्रयु टायले ४ विकेट लिए। 

प्रकाशित: २ जेष्ठ २०७५ १६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App