coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पत्रकार चौलागाईं पुरस्कृत

खोटाङ– खोटाङका पत्रकार उत्तम चौलागाईं उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट जिल्लाको व्यापार, व्यवसाय एवं विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उद्योग वाणिज्य संघ खोटाङले पत्रकार चौलागाईंलाई पुरस्कृत गरेको हो।

संघले आफ्नो नवौं वार्षिक साधारण सभाको अवशरमा शनिबार पत्रकार चौलागाईंलाई पुरस्कार प्रदान गरेको हो । नगद पाँच हजार एक रुपैयाँ राशीको पुरस्कार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङले प्रदान गरेका थिए ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App