१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लुकोज ड्रिंकको समर ड्रिंक बजारमा

काठमाडौं– ग्लुकोज ड्रिंकले गर्मी मौसमका लागि समर ड्रिंक नामक प्याकेज ल्याएको छ । मानव शरीरका लागि ग्लुकोज भन्दै उक्त प्याकेज ल्याएको हो ।ग्लुकोजले खेलकुदपछिको थकान मेटाउन, गर्मीमा शीतलता दिने र सधैं ऊर्जाशील बनाउने कम्पनीले जनाएको छ ।बजारमा ग्लुकोभिटा जुसी ओरेन्ज, ट्यान्गी लेमन र यम्मी म्याङ्गो फ्लेवरमा उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App