coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘रेस ३’ को ट्रेलर सार्वजनिक, सलमानको एक्सन अवतार

मुम्बई– बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। सलमानले मंगलबार साँझ ‘रेस ३’ को ट्रेलर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

आबुधाबी, बैंकक र पटायाका सुन्दर ठाउँमा शुटिङ्ग गरिएको ‘रेस ३’ सलमानको पहिलो ३डी फिल्म हो।

अनिल कपुर, ज्याकलिन फर्नाडिज, बबी देवल, डेजी शाहको अभिनय रहेको फिल्म जुन १५ तारिखमा इदका अवसरमा प्रदर्शन हुनेछ।

 

प्रकाशित: १ जेष्ठ २०७५ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App