coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काबुलबाट शव लिएर फर्कियो विमान, प्रधानमन्त्री विमानस्थलमा

विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा अोली। तस्बिरः संगित संग्राैला

काठमाडौं—अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बोकेर नेपाल वायु सेवा निगमको विमान काबुल विमानस्थलबाट फर्केर काठमाडौंमा भर्खरै अवतरण भएको छ।

प्रधानमन्त्री केपी शर्मा अोली, गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरा त्रिभुवन विमानस्थलमा पुगेका छन्।

शव बुझ्न मृतकका परिवार र आफन्त विमानस्थलमा पुगेका छन्।

सोही विमानमा अफगानिस्तानबाट २४ जना नेपाली पनि नेपाल फर्केका छन्।

प्रकाशित: ८ असार २०७३ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App