७ वैशाख २०८१ शुक्रबार
राजनीति

आजादलाई कारबाही गर्न माग गर्दै नेविसंघ आन्दोलित

काठमाडौं – भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ। दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायले अभिव्यक्ति आएको भन्दै आन्दोलित भएको हो।

नेविसंघले आजादलाई कारबाही गर्न नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक दबब दिनुपर्ने मुख्य माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास  लैनचौरमा धर्ना दिने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

स्वतन्त्र, सार्वौभौम, स्वाधीन नेपालको विषयमा भारतीय सांसद आजदबाट आएको अभिव्यक्ति नेपालीका लागि सह्य नहुने अध्यक्षा महरले बताए।

प्रकाशित: १ जेष्ठ २०७५ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App