coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको दुई नयाँ शाखा

काठमाडौं– लक्ष्मी बैंकले सोमबारबाट दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो।

यी शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या ८२ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, तीन हस्पिटल सेवा काउन्टर, एक सय एक एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ र चार सयभन्दा बढि मोबाईल एजेन्ट पुगेको बैंकले जनाएको छ । यी शाखा विस्तारसँगै बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास लिएको छ ।
 

प्रकाशित: १ जेष्ठ २०७५ ००:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App