coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको सात शाखा थपियो

काठमाडौं– ग्लोबल आइएमई बैंकले सोमबार एकै दिन सात स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकले धनुषाको मिथिलाबिहारी नगरपालिका, तारापट्टि, बाराको फेटा बजार, रौतहटको फतुवाबिजयपुर नगरपालिका, बिजयपुर, सप्तरीको डाक्नेश्वरी, पातो, डडेल्धुराको अजयमेरु गाँउपालिका, भद्रपुर, डोटीको पूर्वीचौकी गाँउपालिका, साना गाउँ र बैतडीको दोगडाकेदार गाँउपालिका, खोचलेकमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै बैंकको शाखा संख्या एक सय २९ पुगेको बैंकले जनाएको छ । बैंकले सोमबारदेखि नै ललितपुरको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको जानकारी दिएको छ।
 

प्रकाशित: १ जेष्ठ २०७५ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App