coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु

तस्विर : एजेन्सी

नयाँ दिल्ली-  हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु भएको छ ।राजधानी दिल्लीसहित देशका विभिन्न क्षेत्रमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे।

मृत्यु हुनेहरूमा सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जना रहेकाे भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएकाे छ। हावाहुरीबाट थुप्रैं मानिस घाइते भएका छन् ।भने रेलसेवा तथा सडक यातायात अवरुद्ध भएको छ।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App