coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोदीलाई महानगरको नागरिक अभिनन्दन(लाइभ)

काठमाडौँ – दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गरिरहेको छ।

महानगरले राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिरहेको छ।

शुक्रबार नेपाल आएका मोदीलाई जनकपुरमा पनि नागरिक अभिनन्दन गरिएको थियो ।

प्रकाशित: २९ वैशाख २०७५ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App