७ वैशाख २०८१ शुक्रबार
राजनीति

पशुपतिमा विशेष पूजा गर्दै मोदी

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपति पुगेका छन्। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी पुजा गर्न पशुपतिनाथ पुगेका हुन्।

 निर्धारित समय भन्दा एक घण्टा ढिलो पशुपति पुगेका मोदी यतिबेला बाक्लो सुरक्षाबीच पूजा गरिरहेका छन् ।मोदीले आजै मुक्तिनाथमा विशेष पूजा गरेका थिए। 

यसअघि मोदीले २०७१ साउन १८ गते सोमबार पशुपति मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए। 

प्रकाशित: २९ वैशाख २०७५ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App