७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुक्तिनाथमा यस्ता देखिए प्रधानमन्त्री माेदी (फाेटाे फिचर)

तस्बिर : सुशील थकाली

मुक्तिनाथ- नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्। 
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए। भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए। 

भारतीय प्रधानमन्त्री करीब एक घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए।

तस्बिर : सुशील थकाली
तस्बिर : सुशील थकाली
तस्बिर : सुशील थकाली
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App