काँग्रेसको महिला भेला सम्पन्न

शनिबार, २९ बैशाख २०७५, ०९ : ५१ नागरिक

इटहरी – नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ। 

काँग्रेस सुनसरीका प्रवक्ता सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा तथा महिला विभागका संयोजक सपना राईको अध्यक्षता सम्पन्न भेलाले उनकै संयोजकत्वमा २३ सदस्यीय महिला विभाग गठन गरेको हो। विभागका उपाध्यक्षमा चित्र राई, सचिवमा कोपिला गौतम , सहसचिवमा निर्मला अधिकारी र कोषाध्यक्षमा सरस्वती बराइलीलाई चयन गरेको छ। 

महिला क्षेत्रीय विभाग सदस्यमा दुर्गा अधिकारी, कुमारी तामाङ, अञ्जु पुलामी, ज्ञानु श्रेष्ठ, सरला आचार्य, भावना चित्रकार, पुष्पा जैसवाल, सीता विक, सिर्जना राई, गीता लिम्बू, सीता शङ्कर, गीता विक, रुपा कालीकोटे, रविना लिम्बू, मीना राई, सन्जु निरौला र सानु गजमेर सर्वसम्मतले चयन भएका छन्। 

सो भेलामा पार्टी क्षेत्रीय क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नेविसंघ केन्द्रीय सदस्य सागर प्रसाईंलगायतले गुटउपगुटका कारण पार्टी कमजोर भएकाले महिलालाई गुटउपगुटमा नलाग्न आग्रह गरे। 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad