८ वैशाख २०८१ शनिबार
खेल

उदयपुर गोल्डकप आजदेखि, विजेताले ५ लाख पाउने

उदयपुर – ‘उदयपुर गोल्डकप’ को पाँचौं संस्करण शनिबार (आज) देखी गाइघाटमा सुरु हुँदै छ।  जेठ ५ गतेसम्म चल्ने प्रतियोगिताको उदघाटन खेलमा रुपन्देही ११ले झापा ११सँग प्रतिस्पर्धा गर्नेछ।

सदरमुकाम गाईघाटस्थित थरुहट–उदयपुर रंगशालामा हुने प्रतियोगितामा ८ टिम सहभागि हुने आयोजकले जनाएको छ।

आयोजकले जानकारी गराएअनुसार प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ३ लाख रुपैयाँ पर्नेछ।

प्रकाशित: २९ वैशाख २०७५ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App