coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतीय प्रधानमन्त्री माेदीद्वारा मुक्तिनाथमा पूजा

मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेर पूजा गरेका छन्। हेलिकाेप्टरबाट मुक्तिनाथ पुगेका उनले २० मिनेट बढी पूजा गरेका थिए। उनलाई परम्परागत भेषभुषामा सजिएका स्थानीयहरुले स्वागतका साथै अभिनन्दन गरेका थिए। पर्यटनमन्त्री रविन्द्र अधिकारी समेत मुक्तिनाथ पुगेर माेदीकाे स्वागत गरेका थिए। करिब एक घन्टा मुक्तिनाथमा विताएका माेदी पशुपतिनाथकाे दर्शन गर्न काठाडमाैं अाउँदैछन्। 

प्रकाशित: २९ वैशाख २०७५ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App