८ वैशाख २०८१ शनिबार
राजनीति

माेदी जानकी मन्दिरमा, अाेलीद्वारा स्वागत

तस्बिर : विजय राई

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर आइपुगेका छन् । उनी विमानस्थलबाट सिधै जानकी मन्दिर आइपुगेका हुन् । मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । 

प्रधानमन्त्री ओली समकक्षी मोदीसँगै संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गर्ने कार्यक्रम छ । साथै उनले जानकी मन्दिरमा पूजाअाजा गर्ने कार्यक्रम छ।

 

प्रकाशित: २८ वैशाख २०७५ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App