coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माेदीकाे स्वागतमा जनकपुरमा मानिसकाे घुइँचाे [फाेटाे फिचर]

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइने नागरिक अभिनन्दनका लागि स्थानीयहरु जुट्ने क्रम जारी छ। जनकपुरस्थित १२ विघा मैदानमा स्थानीयहरुको घुइँचो लागेको छ। १२ विघा मैदानमा आसपास जिल्लाका मानिसहरु पनि जम्मा भएका छन्।

यता जानकी मन्दिरमा पनि पूजाकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाइएकाे छ। अहिले मन्दिर परिसरमा मानिसहरूकाे भीड लागेकाे छ।

पत्रकारकाे काेटा पुगेकाे भन्दै २० जनाकाे प्रवेशपछि राेक लगाएपनि सञ्चारकर्मीहरूले चर्काे विराेध गरेपछि अहिले प्रवेश गर्न दिइएकाे नागरिकन्युजकर्मी विजय राईले जानकारी दिएका छन्।

विजय राईकाे हेर्नुस् तस्बिर 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App