coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगरमा मुक्तिनाथ विकास बैंक

काठमाडौं– मुक्तिनाथ विकास बैंकले विराटनगरमा शाखा विस्तार गरेको छ । यो उसको ७८औं शाखा हो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकका ब्रान्ड दूत सीताराम कट्टेल (धुर्मुुस) र कुन्जना घिमिरेको (सुन्तली) सहभागितामा उक्त शाखा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ वैशाख २०७५ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App