१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश बहुमतले स्वीकृत

चिकिस्ता शिक्षा अध्यादेशलार्इ स्वीकृत गर्दै सांसदहरू । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ – राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ बहुमतले स्वीकृत भएको छ । संसदमा पेश भएको उक्त अध्यादेश बुधबार बहुमतले स्वीकृत भएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरलेले उक्त  विधेयकलाई स्वीकृति दिन संसदमा प्रस्ताव गरेका थिए । 

अध्यादेशमा उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र ननिर्सङ क्याम्पस खोल्न नपाइने लगायतका व्यवस्था रहेको छ। 

डा. गोविन्द केसी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने मागगर्दै विभिन्न समयमा अनशन बस्दै आएका थिए ।  नेपाल मजदुर किसान पार्टीका सांसद विधेयकको विपक्षमा मत दिएका थिए । 

 

प्रकाशित: २६ वैशाख २०७५ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App