८ वैशाख २०८१ शनिबार
अर्थ

भोजपुरमा नेपाल बंगलादेश बैंक

अलपत्र परेको साप्सु खोलाको पुलको जग । तस्बिर : दमन राई/नागरिक

काठमाडौं– नेपाल बंगलादेश बैंक लिमिटेडले भोजपुको साल्पासिलिछोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमकाबीच ५७औं शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका सञ्चालक दिपक कार्कीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । साल्पासिलिछो शाखासहित बैंकले ५७ शाखा, पाँच एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बैकिङ सेवा तथा ५० वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २६ वैशाख २०७५ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App