सिटिजन्स बैंकमा रक्तदान

मङ्गलबार, २५ बैशाख २०७५, ०७ : ५४ नागरिक

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ औं वर्ष प्रवेशको अवसरमा रक्तदान  कार्यक्रम गरेको छ । बैंकले ११ औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा  विभिन्न शाखाहरुमा  रक्तदान  कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ ।बैंकले उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त सामाखुशी, बौद्ध, ठिमी, कीर्तिपुर शाखाहरु तथा उपत्यका बाहिरका बीरगंज, बिराटनगर, सिमलचौर पोखरा नेपालगंज र महेन्द्रनगर  गरी कुल १० स्थानबाट तीन सय ४४ जनाले रक्तदान गरेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad