coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकमा रक्तदान

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ औं वर्ष प्रवेशको अवसरमा रक्तदान  कार्यक्रम गरेको छ । बैंकले ११ औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा  विभिन्न शाखाहरुमा  रक्तदान  कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ ।बैंकले उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त सामाखुशी, बौद्ध, ठिमी, कीर्तिपुर शाखाहरु तथा उपत्यका बाहिरका बीरगंज, बिराटनगर, सिमलचौर पोखरा नेपालगंज र महेन्द्रनगर  गरी कुल १० स्थानबाट तीन सय ४४ जनाले रक्तदान गरेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: २५ वैशाख २०७५ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App