८ वैशाख २०८१ शनिबार
अर्थ

मेडिसिटी – नेपालगंज मेडिकल कलेजबीच सहकार्य

काठमाडौं–स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानको विषयमा  नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजबीच सहकार्य गर्ने भएको छ।

एक कार्यक्रमकाबीच नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नेपालगंज मेडिकल कलेजका सहायक निर्देशक नितेश कनौडियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेज बीचको सहकार्यले पश्चिम नेपालमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवाबाट विरामीहरुले लाभ पाउने नेपाल मेडिसिटी अस्पतालका भाइस प्रेसिडेन्ट अनिल ओडुविलले बताएको अस्पतालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: २५ वैशाख २०७५ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App