coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसको ठक्करबाट एकको मृत्यु

काठमाडौं-  बसको ठक्करबाट त्रिपुरेश्वरमा एक जनाको मृत्यु भएको छ। बा ७३ प ४३०९ नम्वरको मोटर साइकललाई बा ३ ख ४०४५ नम्बरको दक्षिणकाली यातायातको वसले ठक्कर दिँदा बाइक पछाडी बसेका विवेक बराइलीको मृत्यु भएको हो। घटनामा बाइक चालक भने सकुसल रहेका छन्। प्रहरीले बस चालक ख्यामवीर स्याङताङलाई नियन्त्रणमा लिएको छ। मृतक विवेक धादिङ घर भई गुर्जुधारा बस्दै आएका थिए।

प्रकाशित: १३ भाद्र २०७३ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App