४ वैशाख २०८१ मंगलबार
अन्य

उनीहरु झर्केपनि हामी मुस्कुराउँछौ

पाटन मंगलबजारकी राधिका महर्जनले कृष्णमन्दिरछेउ बसेर फुल–माला बेच्न थालेको दुई दशक बितिसक्यो । विभिन्न थरी फुलसंगै माला बेच्दै आएकी उनले यसैबाट सन्तानको शिक्षा र परिवारको घरखर्च चल्ने गरेको सुनाइन्।

आफ्नो पसलमा रहेका फुलजस्तै किन्न आउने मासिन पनि थरीथरीका रहेको उनको बुझाई छ । कसैले राम्रो व्यहवार गर्छन । कसैले निमिठो बोल्छन् । राधीका सवैलाई उस्तै व्यहवार गर्छिन । ‘हाम्रा लागि पसलमा सामान किन्न आउने सवै समान,’ उनले भनिन्, ‘उनीहरु झर्केपनि हमी मुस्कुराउँछौ ।’
प्रस्तुतीःउपेन्द्र लामिछाने

प्रकाशित: २४ वैशाख २०७५ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App