८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी प्रधान कार्यालयद्वारा ७९ जना एसपीको सरुवा

काठमाडाैं- प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। जसअनुसार कैलालीका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरीलाइ प्रहरी प्रधान कार्यालयमा पठाइएकाे छ। कैलालीमा भने विनाेद घिमिरेलाइ सरूवा गरिएकाे छ। 

कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरूवा भएका छन् भने महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा कार्यरत ओमबहादुर राना सरुवा भएका छन्।

सूची हेर्नुस्

 

प्रकाशित: २३ वैशाख २०७५ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App