८ वैशाख २०८१ शनिबार
अर्थ

मेगा र सिटीको सहकार्यमा कुवेतबाट रेमिट्यान्स आउने

काठमाडौं – मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको मनी ट्रान्सफर अल मुजैनी एक्सचेन्जबाट रेमिट्यान्स आउन थालेको छ।

अल मुजैनी एक्सचेन्जको रेमिट्यान्स सेन्टरहरुबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि एजेन्ट र मेगा बैंकको शाखाबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७५ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App