coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मुम्बइलाई पञ्जावको १७५ रनको चुनौति

इन्डोर – भारतमा जारी इन्डियन प्रिमियर लिग (अाइपिएल) मा शुक्रबार भएको खेलमा किङ्गस् इलाभेन पञ्जावले मुम्बइ इन्डियन्सलाई जितका लागि १७५ रनको चुनौति दिएको छ। 

इन्डोरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायो। 

पञ्जावका लागि क्रिस गेलले सर्वाधिक ४० बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । त्यसैगरी मार्कस स्टोनिसले १५ बलमा २ चौका र २ छक्का मद्दतमा २९ रन बनाए भने लोकेश राहुलले २० बलमा २४ रन बनाए ।

प्रकाशित: २१ वैशाख २०७५ १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App