८ वैशाख २०८१ शनिबार
समाज

व्यवसायीको वन्दमा पनि निर्वाध चले गाडी (फोटो फिचर)

काठमाडौं – सरकारले सिण्डिकेट खारेज गरेपछि त्यसको विरोधमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार सार्वजनिक यातायात बन्द आह्वान गरे पनि विभिन्न कम्पनिका बस सडकमा निर्वाध चलेका छन्।

साझा, मयुर, महानगर, मेट्रो सिटी, धुम्रबाराही, बाबागोकर्णेश्वर लगायत कम्पनिका बस तथा सफा ट्याम्पो बिहानैदेखि निर्वाध सञ्चालनमा रहेका महानगरिए ट्राफिक प्रहरीले जानकारी दिएको छ।

महाशाखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्द मरासैनीले सिण्डिकेटको पक्षमा यातायात व्यवसायीले गरेको बन्दमा उपत्यकामा यातायातको ठूलो समस्या नरहेको बताएका छन्।

तस्बिर सबै : सुजन श्रेष्ठ/दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App