८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेत्री

काठमाडौं – नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)को प्रमुख कार्यकारी अधिकृतमा प्रविन प्रकाश क्षेत्रीको नियुक्ति भएको छ।

बैंकिङ सूचना तथा प्रविधिका क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभवी क्षेत्री यसअघि बैंक अफ काठमाण्डू लिमिटेडमा नायव महाप्रवन्धकका रुपमा कार्यरत रहेको बैंकले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App