coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ काे मृत्यु

तस्विर : एजेन्सी

 वासि‌‌गटन - कार्गो विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९  सैनिकको मृत्यु भएको छ ।

अमेरिकी सैनिकको सी १३० विमान दुर्घटना भएकाे हाे।मारिनेमा पाँच चालक दलका सदस्य  सहित ९ जना रहेका छन् ।उडान भरेको केही समयमै विमान राजमार्गमा खसेको थियो। विमान दुर्घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले बताएका छन्

प्रकाशित: २० वैशाख २०७५ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App