coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

अमेरिकामा नेपालीको मृत्यु

रुकुम– आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो। 

मुटु तथा मृगौला समस्याका कारण केही महिनादेखि अस्पताल भर्ना भएका बुढामगरको निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिए। मृतक बुढामगरको शव सोही अस्पतालमै रहेको छ र अमेरिकामै अन्तिम संस्कार गर्ने तयारी भइरहेको बताइएको छ।

प्रकाशित: १९ वैशाख २०७५ १६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App