coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लबिम मलमा डिल जिन्स

काठमाडौं– नेपाली बजारमा ब्रान्डेड कपडा बिक्री गर्दै आएको आरपी समूहले नयाँ ब्रान्ड डिल जिन्स भित्र्याएको छ।यो इन्डियामा उत्पादित तथा युवा युवतीमाझ निकै रुचाइएको ब्रान्ड रहेको आरपी समूहले विज्ञप्तिमार्फत जनाएको छ।

पुल्चोकस्थित लबिम मलको पसलबाट यसको बिक्री सुरु गरेको कम्पनीले जनाएको छ। विगतभन्दा हाल आएर युवा–युवतीहरु फेसनेबल ब्रान्डेड कपडा, जुत्ता लगायत फेसनेबल वस्तुमा बढी आकर्षित भइरहेको बेला डिल जिन्स अति उपयोगी हुने डिल जिन्सका बजार व्यवस्थापक ओमप्रकाश पौडेलले बताए। डिल जिन्सले विशेष गरी लेडिज पहिरन पाइन्ट, सर्ट, टप, सर्ट, टि–सर्ट, ड्रेस लगायत उत्पादन गर्छ।

 

प्रकाशित: १८ वैशाख २०७५ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App