coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुद्ध जयन्तीमा बौद्ध र स्वयम्भू (फोटो फिचर)

काठमाडौं- आज २५ सय ६२ औं बुद्ध जयन्ती। शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म जयन्ती विश्वभर विशेष कार्यक्रमका साथ मनाइयो। लुम्बिनीमा जन्मिएका बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाका दिन भएको हो।

सोमबार साँझ विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा र स्वयम्भूमा देखिएका केही तस्बिर ।

तस्बिर : शोभा ज्ञवाली/ सुजन श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App