coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसिसी बैंकद्वारा बेनीमा शाखा स्थापना

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)ले म्याग्दीको बेनी नगरपालिका ७ मा शाखा कार्यालय स्थापना गरेको छ।

शाखा उद्घाटन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले शाखामार्फत बैकिङ सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले शाखाबाट आधुनिक बैंकिङ सेवामार्फत गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

 

 

प्रकाशित: १७ वैशाख २०७५ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App