६ वैशाख २०८१ बिहीबार
अर्थ

विराटनगरमा पियाजियो थ्री ह्विलर्सको सोरुम

काठमाडौं – एमभी दुगड़ गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले विराटनगरको बरगाछीमा पियाजियो थ्री ह्विलर्सको सोरुमको उद्घाटन गरेको छ। नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप हो।

उक्त शाखा पियाजियो भेइकल्स इन्डियाका मेनेजर दिपक कुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेसन विजय महतोले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ। उक्त सवारी थोरै लगानीबाटै सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App