६ वैशाख २०८१ बिहीबार
अर्थ

बजाजको नयाँ डिस्कभर आउँदै

काठमाडौं– नेपालमा बजाज मोटरसाइकको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज डिस्कभर १२५ सिसीको नयाँ बाइक ल्याउने घोषणा गरेको छ।उक्त बाइक वैशाख १५ गते जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यो बाइकहरुमा पृथक रहेको कम्पनीले जनाएको छ।

डिस्कभर १२५ सिसीमा नयाँ एलइडि डिआरएल  हेडल्याम्प र डिजिटल कन्सोल जडान गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसको डिजाइन आकर्षक, १६ प्रतिशत लामो सस्पेन्सन, नयाँ टेक्सचर सिट, नयाँ आकर्षक टेल लाइट र अझ उत्कृृष्ट डिटिएसआई इन्जिन रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७५ ००:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App