८ वैशाख २०८१ शनिबार
समाज

नहरमा डुवेर एक वृद्धको मृत्यु

नुवाकोट – नुवाकोटमा सञ्चालित देवीघाट जलविद्युत गृहको लागि पानी ल्याइएको नहरमा डुवेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा विदुर नगरपालिका–१२ चारघरेका ७७ वर्षका अनन्तप्रसाद अधिकारी रहेका छन्। अधिकारी बुधबारदेखि हराइरहेका थिए। उनको खोजी गर्ने क्रममा नहरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मृतकको शवलाई परिक्षण गरि आफन्तलाई जिम्मा लगाइएको छ।

प्रकाशित: १३ वैशाख २०७५ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App