तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

बुधबार, १२ बैशाख २०७५, १२ : २९ नागरिक

काठमाडौँ – नेपाल रिपब्लिक मिडिया आफ्नो स्थापनाको १० औँ वर्षमा प्रव्रेश गरेको छ । वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडिया ९ वर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो। 

 साे अवसरमा नेपाल रिपब्लिक मिडियाले विशेष कार्यक्रम गरेको छ। आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पर्याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गरिएको छ।

१० औं वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा नागरिक नायक (दानविर दम्पती) श्रीजंग-रुद्रकुमारी शाह, भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय दिनेश तामाङ एवं काठमाडौंको घरपरिवार त्यागेर कठोर संघर्षकाबीच १३ वर्षदेखि डोल्पामा शिक्षाको ज्योति बाड्न सक्रिय ‘घाङजोङ सर’ अर्थात् ‘हिमाली सर’ विनोद शाहीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गरे।

 


























यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad